गीत ७९
दृढ हुन सिकाऔँ!
-
१. खुसी छु याहको भेडालाई
डोऱ्याउन, सिकाउनलाई।
तिमीले दिएको मदतले
अङ्गाले सत्य तिनले।
(कोरस)
यहोवा बिन्ती छ हाम्रो,
सदा राख्नू है ख्याल तिनको।
हुन सकून् सधैँ नै दृढ; सफल होऊन्;
यो बिन्ती येसुको नाममा।
-
२. विश्वासको जाँचमा पर्दा तिनी
दिनहुँ गऱ्यौँ बिन्ती।
सिकायौँ, हुर्कायौँ मायामा
अहिले छन् बलिया।
(कोरस)
यहोवा बिन्ती छ हाम्रो,
सदा राख्नू है ख्याल तिनको।
हुन सकून् सधैँ नै दृढ; सफल होऊन्;
यो बिन्ती येसुको नाममा।
-
३. यहोवा र येसुमा सदा
भरोसा विश्वास राखून्।
सहनशील र आज्ञाकारी भै
जीवनको इनाम पाऊन्।
(कोरस)
यहोवा बिन्ती छ हाम्रो,
सदा राख्नू है ख्याल तिनको।
हुन सकून् सधैँ नै दृढ; सफल होऊन्;
यो बिन्ती येसुको नाममा।
(लुका ६:४८; प्रेषि. ५:४२; फिलि. ४:१ पनि हेर्नुहोस्)