यहोवा सधैँ हाम्रो छेउमा हुनुहुन्छ
डाउनलोड:
१. कि-न आ-त्तिन्-छ यो मन?
लु-कूँ यो सं-सार-दे-खि म काँ?
लाग्-छ सं-सार-दे-खि ड-र।
त-र पर्-छु याह-मा भर।
सक्-ने-छु हिँड्-न न-ड-राइ,
जो-गाउँ-छन् याह है म-लाई।
गर्-छन् प्रेम है म-लाई,
(कोरस)
दिन्-छन् याह-ले
सा-हस मन-मा ड-र छाउँ-दा,
सा-हस बोल्-न न-सक्-दा,
सा-हस अन्-ध-कार छाउँ-दा,
सा-हस नि-डर हु-न,
सा-हस हार न-खा-न,
सा-हस उ-हाँ-मै भर पर्-न।
छन् याह स-धैँ नै मे-रो साथ।
हिँड्-छन् उ-नी
मे-रो सा-थै
गर्-छन् उ-नी स-ही।
थाम्-छन् यी हात,
डो-ऱ्याउँ-छन् म-लाई
छाउँ-दै-न नि-रा-शा।
२. चा-हे म जाँ होऊँ
म छै-न कै-ल्यै एक्-लो,
डो-ऱ्याउँ-छन् याह।
ज-ति होस् गा-रो
याह स-धैँ छन् सा-थै-मा हाम्-रो
दिन्-छन् बुद्-धि र बल,
(कोरस)
दिन्-छन् याह-ले
सा-हस मन-मा ड-र छाउँ-दा,
सा-हस बोल्-न न-सक्-दा,
सा-हस अन्-ध-कार छाउँ-दा,
सा-हस नि-डर हु-न,
सा-हस हार न-खा-न,
सा-हस उ-हाँ-मै भर पर्-न।
छन् याह स-धैँ नै हाम्-रो साथ।
हर दिन, हर पल।
छन् याह स-धैँ नै हाम्-रो साथ।
हिँड्-छन् हा-मी सँ-गै
अ-नि गर्-छन्
उ-नी स-धैँ स-ही।
छन् याह स-धैँ नै हाम्-रो साथ।
थाम्-छन् यी हात,
डो-ऱ्याउँ-छन् हाम्-लाई
छाउँ-दै-न नि-रा-शा।
(कोरस)
दिन्-छन् याह
सा-हस मन-मा ड-र छाउँ-दा,
सा-हस बोल्-न न-सक्-दा,
सा-हस अन्-ध-कार छाउँ-दा,
सा-हस नि-डर हु-न,
सा-हस हार न-खा-न,
सा-हस उ-हाँ-मै भर पर्-न।
छन् याह स-धैँ नै हाम्-रो साथ।
हर दिन, हर पल।
छन् याह स-धैँ नै हाम्-रो साथ।
हर दिन, हर पल।
छन् याह स-धैँ नै हाम्-रो साथ।