देखाउने बाइबलको किताब उत्पत्ति प्रस्थान लेवी गन्ती व्यवस्था यहोसु न्यायकर्ता रुथ १ समुएल २ समुएल १ राजा २ राजा १ इतिहास २ इतिहास एज्रा नहेम्याह एस्तर अय्युब भजन हितोपदेश उपदेशक श्रेष्ठगीत यसैया यर्मिया विलाप इजकिएल दानिएल होसे योएल आमोस ओबदियाह योना मिका नहुम हबकुक सपन्याह हाग्गै जकरिया मलाकि मत्ति मर्कुस लुका युहन्ना प्रेषित रोमी १ कोरिन्थी २ कोरिन्थी गलाती एफिसी फिलिप्पी कलस्सी १ थिस्सलोनिकी २ थिस्सलोनिकी १ तिमोथि २ तिमोथि तितस फिलेमोन हिब्रू याकुब १ पत्रुस २ पत्रुस १ युहन्ना २ युहन्ना ३ युहन्ना यहुदा प्रकाश अध्याय १ २ ३ ४ ५ ६ ७ ८ ९ १० ११ १२ १३ १४ १५ १६ १७ १८ १९ २० २१ २२ पहिलो राजाको किताब अध्यायहरू १ २ ३ ४ ५ ६ ७ ८ ९ १० ११ १२ १३ १४ १५ १६ १७ १८ १९ २० २१ २२ विषयवस्तुको सारांश १ दाउद र अबिसाग (१-४) अदोनियाह राजा बन्न खोज्छन् (५-१०) नातान र बेतसेबा कदम चाल्छन् (११-२७) दाउद सुलेमानलाई अभिषेक गर्ने हुकुम गर्छन् (२८-४०) अदोनियाह भागेर वेदीमा जान्छन् (४१-५३) २ दाउद सुलेमानलाई निर्देशन दिन्छन् (१-९) दाउदको मृत्यु हुन्छ; सुलेमान राजा हुन्छन् (१०-१२) अदोनियाहको षड्यन्त्रले उसको ज्यान जान्छ (१३-२५) अबियातारलाई निकालिन्छ; योआब मारिन्छन् (२६-३५) सिमि मारिन्छन् (३६-४६) ३ सुलेमान फारोकी छोरीसित विवाह गर्छन् (१-३) यहोवा परमेश्वर सपनामा सुलेमानकहाँ देखा पर्नुहुन्छ (४-१५) सुलेमान बुद्धि माग्छन् (७-९) सुलेमान दुइटी आमाको इन्साफ गर्छन् (१६-२८) ४ सुलेमानको राज्यव्यवस्था (१-१९) सुलेमानको शासनमा समृद्धि (२०-२८) अङ्गुरको बोट र अन्जीरको रूखमुनि सुरक्षित (२५) सुलेमानको बुद्धि र हितोपदेश (२९-३४) ५ राजा हिराम सुलेमानलाई निर्माण सामग्री दिन्छन् (१-१२) सुलेमानले मजदुरी गर्न खटाएकाहरू (१३-१८) ६ सुलेमान मन्दिर बनाउँछन् (१-३८) महापवित्र कोठा (१९-२२) करूबहरू (२३-२८) खोपिएका आकृतिहरू, ढोकाहरू, भित्री आँगन (२९-३६) मन्दिर बनाउन लगभग सात वर्ष लाग्छ (३७, ३८) ७ सुलेमानले बनाएका भवनहरू (१-१२) सिपालु हिराम सुलेमानलाई मदत गर्छन् (१३-४७) तामाका दुई वटा खम्बा (१५-२२) धातुको विशाल खड्कुँलो (२३-२६) दस वटा ठेलागाडा र तामाका बाटा (२७-३९) सुनका सरसामान बनाउने काम सिद्धिन्छ (४८-५१) ८ सन्दुक मन्दिरमा ल्याइन्छ (१-१३) सुलेमान मानिसहरूलाई सम्बोधन गर्छन् (१४-२१) मन्दिर समर्पण गर्दा सुलेमानले गरेको प्रार्थना (२२-५३) सुलेमान मानिसहरूलाई आशिष् दिन्छन् (५४-६१) समर्पणको चाड र बलिदानहरू (६२-६६) ९ यहोवा फेरि सुलेमानकहाँ देखा पर्नुहुन्छ (१-९) सुलेमान राजा हिरामलाई उपहार दिन्छन् (१०-१४) सुलेमानका विभिन्न परियोजना (१५-२८) १० सेबाकी महारानी सुलेमानलाई भेट्न आउँछिन् (१-१३) सुलेमानको प्रशस्त धनसम्पत्ति (१४-२९) ११ सुलेमानका पत्नीहरूले तिनको मन बहकाइदिन्छन् (१-१३) सुलेमानको विद्रोह गर्नेहरू (१४-२५) यरोबामलाई दस कुल दिने प्रतिज्ञा गरिन्छ (२६-४०) सुलेमानको मृत्यु हुन्छ; रहबाम राजा हुन्छन् (४१-४३) १२ रहबामको कठोर जवाफ (१-१५) दस कुलको विद्रोह (१६-१९) यरोबामलाई इस्राएलको राजा बनाइन्छ (२०) रहबामलाई इस्राएलसित युद्ध नगर्नू भनिन्छ (२१-२४) यरोबाम बाछा उपासना सुरु गर्छन् (२५-३३) १३ बेथेलको वेदीविरुद्ध अनिष्ट वाणी (१-१०) वेदी दुई फ्याक हुन्छ (५) परमेश्वरका सेवकले आज्ञा पालन गर्दैनन् (११-३४) १४ यरोबामविरुद्ध अहियाहको भविष्यवाणी (१-२०) रहबाम यहुदामाथि शासन गर्छन् (२१-३१) सिसकको आक्रमण (२५, २६) १५ यहुदाका राजा अबियाम (१-८) यहुदाका राजा आसा (९-२४) इस्राएलका राजा नादाब (२५-३२) इस्राएलका राजा बासा (३३, ३४) १६ यहोवा बासालाई सजाय सुनाउनुहुन्छ (१-७) इस्राएलका राजा एलाह (८-१४) इस्राएलका राजा जिम्रि (१५-२०) इस्राएलका राजा ओम्रि (२१-२८) इस्राएलका राजा आहाब (२९-३३) हिएल यरिहो सहर फेरि निर्माण गर्छन् (३४) १७ भविष्यवक्ता एलिया खडेरीबारे भविष्यवाणी गर्छन् (१) कागहरूले एलियाको लागि खाना ल्याइदिन्छन् (२-७) एलिया सारपतमा एउटी विधवालाई भेट्न जान्छन् (८-१६) विधवाको छोरा मर्छ र फेरि जिउँदो बनाइन्छ (१७-२४) १८ एलिया ओबदियाह र आहाबलाई भेट्छन् (१-१८) कर्मेलमा बाआलका भविष्यवक्ताहरूको विरुद्धमा एलिया (१९-४०) ‘दोधार’ (२१) साढे तीन वर्ष लामो खडेरी अन्त हुन्छ (४१-४६) १९ एलिया ईजेबेलको धम्कीले गर्दा भाग्छन् (१-८) यहोवा होरेबमा एलियाकहाँ देखा पर्नुहुन्छ (९-१४) एलियालाई हाजाएल, यहु र एलिसालाई अभिषेक गर्न भनिन्छ (१५-१८) एलिसालाई एलियापछि भविष्यवक्ता हुन रोजिन्छ (१९-२१) २० सिरियालीहरू आहाबसित लडाइँ गर्न आउँछन् (१-१२) आहाब सिरियालीहरूलाई हराउँछन् (१३-३४) आहाबविरुद्ध भविष्यवाणी (३५-४३) २१ आहाब नाबोथको अङ्गुर बगानको लालसा गर्छन् (१-४) ईजेबेल नाबोथलाई मार्ने षड्यन्त्र रच्छिन् (५-१६) आहाबविरुद्ध एलियाको सन्देश (१७-२६) आहाब आफूलाई नम्र तुल्याउँछन् (२७-२९) २२ यहोसापात आहाबलाई साथ दिन्छन् (१-१२) इस्राएलीहरूको हारबारे मिकायाहको भविष्यवाणी (१३-२८) आहाबलाई झुक्क्याउन एउटा स्वर्गदूत (२१, २२) आहाबलाई रामोथ-गिलादमा मारिन्छ (२९-४०) यहोसापात यहुदामाथि शासन गर्छन् (४१-५०) इस्राएलका राजा आहाज्याह (५१-५३) अघिल्लो अर्को छाप्ने शेयर गर्ने शेयर गर्ने १ राजा—विषयवस्तु पवित्र बाइबल—नयाँ संसार अनुवाद १ राजा—विषयवस्तु नेपाली १ राजा—विषयवस्तु https://cms-imgp.jw-cdn.org/img/p/1001061100/univ/wpub/1001061100_univ_sqr_xl.jpg nwt १ राजा पृ. ६५९-६६१