देखाउने बाइबलको किताब उत्पत्ति प्रस्थान लेवी गन्ती व्यवस्था यहोसु न्यायकर्ता रुथ १ समुएल २ समुएल १ राजा २ राजा १ इतिहास २ इतिहास एज्रा नहेम्याह एस्तर अय्युब भजन हितोपदेश उपदेशक श्रेष्ठगीत यसैया यर्मिया विलाप इजकिएल दानिएल होसे योएल आमोस ओबदियाह योना मिका नहुम हबकुक सपन्याह हाग्गै जकरिया मलाकि मत्ति मर्कुस लुका युहन्ना प्रेषित रोमी १ कोरिन्थी २ कोरिन्थी गलाती एफिसी फिलिप्पी कलस्सी १ थिस्सलोनिकी २ थिस्सलोनिकी १ तिमोथि २ तिमोथि तितस फिलेमोन हिब्रू याकुब १ पत्रुस २ पत्रुस १ युहन्ना २ युहन्ना ३ युहन्ना यहुदा प्रकाश अध्याय १ २ ३ ४ ५ ६ ७ ८ ९ १० ११ १२ १३ १४ होसेको किताब अध्यायहरू १ २ ३ ४ ५ ६ ७ ८ ९ १० ११ १२ १३ १४ विषयवस्तुको सारांश १ होसेकी पत्नी र उनले जन्माएका छोराछोरी (१-९) यिज्रेल (४), लो-रुहामाह (६) र लो-अमि (९) पुनर्स्थापना र एकताको आशा (१०, ११) २ विश्वासघाती इस्राएलले सजाय पाउँछे (१-१३) यहोवाकहाँ फेरि फर्कन्छे (१४-२३) “तिमीले मलाई ‘मेरा पति’ भन्नेछ्यौ” (१६) ३ व्यभिचार गरेकी आफ्नी पत्नीलाई होसेले फिर्ता ल्याउँछन् (१-३) इस्राएल यहोवा परमेश्वरकहाँ फर्किनेछ (४, ५) ४ इस्राएलविरुद्ध यहोवाको मुद्दा (१-८) देशमा परमेश्वरको ज्ञान छैन (१) इस्राएलको मूर्तिपूजा र वेश्यावृत्ति (९-१९) वेश्यावृत्ति गर्ने झुकावले बहकाउँछ (१२) ५ एप्रैम र यहुदामाथि न्यायदण्ड (१-१५) ६ यहोवाकहाँ फर्कने आग्रह (१-३) मानिसहरूको अटल प्रेम छिनभरको (४-६) बलिदानभन्दा कृपा उत्तम (६) मानिसहरूको लाजमर्दो चालचलन (७-११) ७ एप्रैमको दुष्टताको वर्णन (१-१६) परमेश्वरको जालबाट उम्कनेछैनन् (१२) ८ मूर्तिपूजाको नतिजा (१-१४) बतास छर्छन्, आँधीको कटनी गर्छन् (७) इस्राएलले आफ्नो सृष्टिकर्तालाई बिर्सेको छ (१४) ९ एप्रैमको पापको कारण परमेश्वर त्यसलाई तिरस्कार गर्नुहुन्छ (१-१७) लाजमर्दो देवतामा समर्पित (१०) १० कुहिएको अङ्गुरको बोट इस्राएल नाश हुनेछ (१-१५) छर्ने र कटनी गर्ने (१२, १३) ११ इस्राएल ठिटै छँदादेखि ऊप्रति परमेश्वरको माया (१-१२) “मैले आफ्नो छोरालाई मिश्रबाट बोलाएँ” (१) १२ एप्रैम यहोवाकहाँ फर्कनुपर्छ (१-१४) याकुब परमेश्वरसित लड्छन् (३) याकुबले परमेश्वरको निगाह पाउन रोइकराइ गरे (४) १३ मूर्तिपूजक एप्रैमले यहोवालाई बिर्सियो (१-१६) “ए मृत्यु, तेरो खील खोइ?” (१४) १४ यहोवाकहाँ फर्कने आग्रह (१-३) ओठको प्रशंसा चढाउँछन् (२) इस्राएल फेरि विश्वासघाती हुनेछैन (४-९) अघिल्लो अर्को छाप्ने शेयर गर्ने शेयर गर्ने होसे—विषयवस्तु पवित्र बाइबल—नयाँ संसार अनुवाद होसे—विषयवस्तु नेपाली होसे—विषयवस्तु https://cms-imgp.jw-cdn.org/img/p/1001061100/univ/wpub/1001061100_univ_sqr_xl.jpg nwt होसे पृ. १७२६