देखाउने बाइबलको किताब उत्पत्ति प्रस्थान लेवी गन्ती व्यवस्था यहोसु न्यायकर्ता रुथ १ समुएल २ समुएल १ राजा २ राजा १ इतिहास २ इतिहास एज्रा नहेम्याह एस्तर अय्युब भजन हितोपदेश उपदेशक श्रेष्ठगीत यसैया यर्मिया विलाप इजकिएल दानिएल होसे योएल आमोस ओबदियाह योना मिका नहुम हबकुक सपन्याह हाग्गै जकरिया मलाकि मत्ति मर्कुस लुका युहन्ना प्रेषित रोमी १ कोरिन्थी २ कोरिन्थी गलाती एफिसी फिलिप्पी कलस्सी १ थिस्सलोनिकी २ थिस्सलोनिकी १ तिमोथि २ तिमोथि तितस फिलेमोन हिब्रू याकुब १ पत्रुस २ पत्रुस १ युहन्ना २ युहन्ना ३ युहन्ना यहुदा प्रकाश अध्याय १ २ ३ हबकुकको किताब अध्यायहरू १ २ ३ विषयवस्तुको सारांश १ भविष्यवक्ताको गुहार (१-४) ‘हे यहोवा, कतिन्जेल?’ (२) “तपाईँ किन अत्याचार सहनुहुन्छ?” (३) सजाय दिन परमेश्वरले कल्दियालीहरूलाई चलाउनुहुन्छ (५-११) भविष्यवक्ताले यहोवालाई बिन्ती गर्छन् (१२-१७) ‘हे मेरा परमेश्वर, तपाईँको अन्त कहिल्यै हुँदैन’ (१२) ‘तपाईँ दुष्ट कुरा हेर्न सक्नुहुन्न, तपाईँ अत्यन्तै पवित्र हुनुहुन्छ’ (१३) २ ‘उहाँले के भन्नुहुन्छ भनी थाह पाउन उहाँको बाटो हेर्नेछु’ (१) यहोवाले भविष्यवक्तालाई दिनुभएको जवाफ (२-२०) ‘दर्शनको बाटो हेर्दै बस’ (३) धर्मी मानिस आफ्नो विश्वासद्वारा जिउनेछ (४) कल्दियालीहरूलाई पाँच पटक धिक्कारियो (६-२०) यहोवाको ज्ञानले पृथ्वी भरिनेछ (१४) ३ भविष्यवक्ताले प्रार्थनामा यहोवालाई कदम चाल्न बिन्ती गर्छन् (१-१९) परमेश्वरले आफ्नो अभिषिक्त जनलाई बचाउनुहुनेछ (१३) दुःखमा पर्दा पनि यहोवालाई सम्झेर रमाउने (१७, १८) अघिल्लो अर्को छाप्ने शेयर गर्ने शेयर गर्ने हबकुक—विषयवस्तु पवित्र बाइबल—नयाँ संसार अनुवाद हबकुक—विषयवस्तु नेपाली हबकुक—विषयवस्तु https://cms-imgp.jw-cdn.org/img/p/1001061100/univ/wpub/1001061100_univ_sqr_xl.jpg nwt हबकुक पृ. १७९२