देखाउने बाइबलको किताब उत्पत्ति प्रस्थान लेवी गन्ती व्यवस्था यहोसु न्यायकर्ता रुथ १ समुएल २ समुएल १ राजा २ राजा १ इतिहास २ इतिहास एज्रा नहेम्याह एस्तर अय्युब भजन हितोपदेश उपदेशक श्रेष्ठगीत यसैया यर्मिया विलाप इजकिएल दानिएल होसे योएल आमोस ओबदियाह योना मिका नहुम हबकुक सपन्याह हाग्गै जकरिया मलाकि मत्ति मर्कुस लुका युहन्ना प्रेषित रोमी १ कोरिन्थी २ कोरिन्थी गलाती एफिसी फिलिप्पी कलस्सी १ थिस्सलोनिकी २ थिस्सलोनिकी १ तिमोथि २ तिमोथि तितस फिलेमोन हिब्रू याकुब १ पत्रुस २ पत्रुस १ युहन्ना २ युहन्ना ३ युहन्ना यहुदा प्रकाश अध्याय १ २ ३ ४ ५ विलापको किताब अध्यायहरू १ २ ३ ४ ५ विषयवस्तुको सारांश १ यरुसलेमलाई विधवाको रूपमा चित्रण गरिन्छ यरुसलेम सुनसान भएकी छे र त्यागिएकी छे (१) सियोनको घोर पाप (८, ९) परमेश्वरले सियोनलाई त्याग्नुहुन्छ (१२-१५) सियोनलाई सान्त्वना दिने कोही छैन (१७) २ यरुसलेममाथि यहोवाको क्रोध पटक्कै दयामाया देखाइँदैन (२) यहोवा सियोनको लागि शत्रुजस्तै (५) सियोनको लागि आँसु बगाइन्छ (११-१३) पहिलेको सुन्दर सहरलाई मानिसहरूले गिज्याउँछन् (१५) सियोनको पतन देखेर शत्रुहरू रमाउँछन् (१७) ३ यर्मियाले आफ्नो भावना र आशा व्यक्त गर्छन् “म तपाईँको बाटो हेरिरहनेछु” (२१) परमेश्वरको कृपा हरेक बिहान नयाँ हुन्छ (२२, २३) परमेश्वरमा आशा राख्नेहरूको लागि उहाँ भलो हुनुहुन्छ (२५) आफ्नो युवावस्थामै जुवा बोक्नु असल हो (२७) परमेश्वरले आफूलाई बादलले छेक्नुभएको छ (४३, ४४) ४ घेराबन्दीले गर्दा यरुसलेममा आइपरेको भयावह नतिजा खानेकुराको अभाव (४, ५, ९) स्त्रीहरू आफ्नै बालबच्चा पकाउँछन् (१०) यहोवाले आफ्नो रिस पोखाउनुभएको छ (११) ५ पुनर्स्थापनाको लागि मानिसहरूको प्रार्थना “हामीमाथि के आइपरेको छ, सम्झनुहोस्” (१) “धिक्कार छ! किनकि हामीले पाप गरेका छौँ” (१६) “हे यहोवा, हामीलाई फेरि तपाईँकहाँ ल्याउनुहोस्” (२१) “हामीलाई पहिलाकै दिन फर्काइदिनुहोस्” (२१) अघिल्लो अर्को छाप्ने शेयर गर्ने शेयर गर्ने विलाप—विषयवस्तु पवित्र बाइबल—नयाँ संसार अनुवाद विलाप—विषयवस्तु नेपाली विलाप—विषयवस्तु https://cms-imgp.jw-cdn.org/img/p/1001061100/univ/wpub/1001061100_univ_sqr_xl.jpg nwt विलाप पृ. १५७८