देखाउने बाइबलको किताब उत्पत्ति प्रस्थान लेवी गन्ती व्यवस्था यहोसु न्यायकर्ता रुथ १ समुएल २ समुएल १ राजा २ राजा १ इतिहास २ इतिहास एज्रा नहेम्याह एस्तर अय्युब भजन हितोपदेश उपदेशक श्रेष्ठगीत यसैया यर्मिया विलाप इजकिएल दानिएल होसे योएल आमोस ओबदियाह योना मिका नहुम हबकुक सपन्याह हाग्गै जकरिया मलाकि मत्ति मर्कुस लुका युहन्ना प्रेषित रोमी १ कोरिन्थी २ कोरिन्थी गलाती एफिसी फिलिप्पी कलस्सी १ थिस्सलोनिकी २ थिस्सलोनिकी १ तिमोथि २ तिमोथि तितस फिलेमोन हिब्रू याकुब १ पत्रुस २ पत्रुस १ युहन्ना २ युहन्ना ३ युहन्ना यहुदा प्रकाश अध्याय १ २ ३ ४ ५ ६ ७ ८ ९ आमोसको किताब अध्यायहरू १ २ ३ ४ ५ ६ ७ ८ ९ विषयवस्तुको सारांश १ आमोसले यहोवाबाट सन्देश पाउँछन् (१, २) बारम्बार विद्रोह गरेकोले सजाय (३-१५) सिरिया (३-५), पलिस्तिया (६-८), टायर (९, १०), एदोम (११, १२), अम्मोन (१३-१५) २ बारम्बार विद्रोह गरेकोले सजाय (१-१६) मोआब (१-३), यहुदा (४, ५), इस्राएल (६-१६) ३ परमेश्वरको न्यायदण्डको घोषणा (१-८) परमेश्वर आफ्नो गोप्य कुरा खुलाउनुहुन्छ (७) सामरियाविरुद्ध सन्देश (९-१५) ४ बासानका गाईहरूविरुद्ध सन्देश (१-३) यहोवा इस्राएलको झूटो उपासनाको खिसी गर्नुहुन्छ (४, ५) इस्राएलले अनुशासन स्विकार्दैन (६-१३) “तिम्रा परमेश्वरको सामना गर्न तयार होऊ” (१२) ‘परमेश्वर मानिसहरूलाई आफ्ना विचारहरू बताउनुहुन्छ’ (१३) ५ “कुमारी इस्राएल ढलेकी छे” (१-३) परमेश्वरलाई खोज र तिमीहरू बाँच्नेछौ (४-१७) “खराब कुरालाई घृणा गर र असल कुरालाई प्रेम गर” (१५) यहोवाको दिन—अन्धकारको दिन (१८-२७) इस्राएलले चढाएको भेटी अस्वीकार गरिन्छ (२२) ६ चैनसित बस्नेहरूलाई धिक्कार! (१-१४) हस्तिदन्तको खाट; प्यालाभरि रक्सी (४, ६) ७ इस्राएलको अन्त नजिकै, त्यसबारे दर्शन (१-९) सलह (१-३), आगो (४-६), साहुल (७-९) आमोसलाई भविष्यवाणी नगर्नू भनिन्छ (१०-१७) ८ ग्रीष्म ऋतुको फलले भरिएको डालोको दर्शन (१-३) दमनकारीहरूलाई दोषी ठहराइन्छ (४-१४) आध्यात्मिक अनिकाल (११) ९ परमेश्वरको न्यायदण्डबाट उम्किन सकिँदैन (१-१०) दाउदको छाप्रो पुनर्निर्माण गरिनेछ (११-१५) अघिल्लो अर्को छाप्ने शेयर गर्ने शेयर गर्ने आमोस—विषयवस्तु पवित्र बाइबल—नयाँ संसार अनुवाद आमोस—विषयवस्तु नेपाली आमोस—विषयवस्तु https://cms-imgp.jw-cdn.org/img/p/1001061100/univ/wpub/1001061100_univ_sqr_xl.jpg nwt आमोस पृ. १७५३-१७५४