यी प्रश्नहरूको जवाफ ध्यान दिएर सुन्नुहोस्
१. यहोवाले गर्नुभएको कुन तीन वटा प्रबन्धहरूले हामीलाई खुसी बनाउँछ? (भज. ३२:१-१०)
२. हामी अहिले कसरी रमाउन सक्छौँ? (भज. ५:११, १२; ९१:१४)
३. चुनौतीहरूको बाबजुद हामी प्रचारकार्यमा कसरी रमाउन सक्छौँ? (प्रेषि. १३:५०-५२; रोमी ५:३-५)
४. ‘बोझले नदबिन’ र आनन्द कायम राख्न हामी के गर्न सक्छौँ? (लुका २१:३४)
५. यहोवा हामीलाई रमाउन कसरी मदत गर्नुहुन्छ? (भज. ९२:४, ५)
६. यहोवालाई सदैव आफ्नो नजरसामु राख्न हामीलाई केले मदत गर्छ? (रोमी १:२०; व्यव. ६:६-९; फिलि. ४:६; भज. १६:३)