सरकार
साँचो ख्रिष्टियनहरू कुन सरकारलाई पूर्ण हृदयले समर्थन गर्छन्?
मत्ति ६:९, १०, ३३; १०:७; २४:१४
दा ७:१३, १४ पनि हेर्नुहोस्
-
सम्बन्धित बाइबल विवरण(हरू):
-
भज ८९:१८-२९—यी पदहरूमा मसीही राजाबारे वर्णन गरिएको छ; यहोवाले उहाँलाई पूरै पृथ्वीमा शासन गर्ने अख्तियार दिनुभएको छ
-
प्रका १२:७-१२—अन्तको दिन सुरु हुँदा मसीही राजाले शासन थाल्नुभयो र सैतानलाई स्वर्गबाट हुर्ऱ्याइदिनुभयो
-
परमेश्वरको राज्यमा ख्रिष्टका अभिषिक्त अनुयायीहरूको कस्तो भूमिका छ?
ख्रिष्टियनहरू अख्तियारवालाहरूलाई आदर गर्छन्
हामी किन देशको नियमकानुन पालन गर्छौँ र कर तिर्छौँ?
रोमी १३:१-७; ति ३:१; १प २:१३, १४
प्रे २५:८ पनि हेर्नुहोस्
-
सम्बन्धित बाइबल विवरण(हरू):
-
मत्ति २२:१५-२२—येसुका अनुयायीहरूले कर तिर्नुपर्छ कि पर्दैन भनेर प्रश्न सोधिँदा उहाँले बुद्धिमानीपूर्वक जवाफ दिनुभयो
-
अरूले खेदो गर्दा हामी किन बदलाको भाव राख्दैनौँ?
“खेदो” पनि हेर्नुहोस्
ख्रिष्टियनहरू तटस्थ रहन्छन्
हामी अख्तियारवालाहरूलाई आदर गर्छौँ तर तिनीहरूले यहोवाको स्तरसित मेल नखाने काम गर्न लगाउँदा हामी किन तिनीहरूको आज्ञा पालन गर्दैनौँ?
राजनैतिक मामिलामा तटस्थ रहने सन्दर्भमा येसुले आफ्ना अनुयायीहरूको लागि कस्तो उदाहरण बसाल्नुभयो?
परमेश्वरले मूर्तिपूजाबारे दिनुभएको आज्ञाले ख्रिष्टियनहरूलाई तटस्थ रहन कसरी मदत गर्छ?
युद्धमा भाग लिने दबाब आउँदा ख्रिष्टियनहरूलाई कस्ता बाइबल सिद्धान्तहरूले निर्णय गर्न मदत गर्छ?
भज ११:५ पनि हेर्नुहोस्
-
सम्बन्धित बाइबल विवरण(हरू):
-
मत्ति २६:५०-५२—येसुले आफ्ना अनुयायीहरूले युद्धमा भाग लिनेछैनन् भनेर प्रस्ट पार्नुभयो
-
युह १३:३४, ३५—एक ख्रिष्टियनले आफैलाई यस्तो प्रश्न सोध्न सक्छन्, ‘यदि मैले अरू देशका मानिसहरू, सम्भवतः आफ्नै आध्यात्मिक भाइबहिनीविरुद्ध हतियार उठाएँ भने येसुको यो आज्ञा पालन गरिरहेको हुन्छु होला र?’
-
ख्रिष्टियनहरू सरकारविरुद्ध गरिने आन्दोलनमा किन सहभागी हुँदैनन्?
ख्रिष्टियनहरूलाई सरकारको विरोध गरेको वा देशको शान्ति भङ्ग गरेको झूटो आरोप लाग्दा हामी किन छक्क पर्नु पर्दैन?
-
सम्बन्धित बाइबल विवरण(हरू):
-
प्रे १६:१९-२३—प्रेषित पावल र सिलासले अरूलाई साक्षी दिएकोले दुःख भोगे
-