शङ्का
यहोवा हामीलाई अनमोल ठान्नुहुन्छ कि हुन्न भनेर शङ्का गऱ्यौँ भने के हुन सक्छ?
गन ११:१४, १५; १रा १९:१-४; अयु ३:३; यर्मि १५:१०
सम्बन्धित बाइबल विवरण(हरू):
दा १०:८-११, १८, १९—भविष्यवक्ता दानिएलले कमजोर महसुस गरे तर स्वर्गदूतले तिनी यहोवाको लागि अतिप्रिय छन् भनेर सम्झाउँदा तिनले बल पाए
मत्ति १०:२९-३१—येसुले यहोवा हामीलाई माया गर्नुहुन्छ र हाम्रो ख्याल राख्नुहुन्छ भनेर बुझाउन भँगेराको उदाहरण दिनुभयो
सान्त्वनादायी शास्त्रपदहरू:
यर्मि ३१:३; युह ६:४४; हिब्रू ६:१०; १प १:१८, १९; १यु ३:१९, २०
भज ५६:८; यर्मि २९:११ पनि हेर्नुहोस्