प्रेम
यहोवाले कसरी प्रेम देखाउनुभएको छ?
यर्मि ३१:३; युह ३:१६; रोमी ५:८; १यु ४:८, १९
सम्बन्धित बाइबल विवरण(हरू):
उत्प १:१, २६-३१; २:८, ९, १५, १६—यहोवाले मायालुपूर्वक पृथ्वीलाई मानिसजाति बस्न योग्य बनाउनुभयो र प्रथम मानव दम्पतीले हाँसीखुसी जीवन बिताउन सकून् भनेर तिनीहरूलाई उपहारस्वरूप थुप्रै कुरा दिनुभयो
भज १०४:२७-३०—यहोवाले सम्पूर्ण सृष्टिलाई मायालुपूर्वक हेरचाह गर्नुभएकोमा भजनरचयिताले उहाँको प्रशंसा गरे
हामी कसरी प्रेम देखाउन सक्छौँ?
युह १३:३४, ३५; १५:१२, १३; १प ४:८; १यु ४:१०, ११; ५:३
सम्बन्धित बाइबल विवरण(हरू):
मत्ति २२:३६-३९—येसुले प्रेमसम्बन्धी दुई वटा सबैभन्दा ठूलो आज्ञाबारे बताउनुभयो
१को १३:१-८—प्रेषित पावलले प्रेम एकदमै महत्त्वपूर्ण गुण हो अनि त्यो गुण हामी कसरी देखाउन सक्छौँ भनेर बताए