प्रहरीधरहरा—अध्ययन संस्करण फेब्रुअरी २०२०
यस अङ्कमा अप्रिल ६–मे ३, २०२० का अध्ययन लेखहरू छन्।
हाम्रा बुबा यहोवा हामीलाई असाध्यै माया गर्नुहुन्छ
स्वर्गमा बस्नुहुने हाम्रो मायालु बुबाले हामीलाई असाध्यै माया गर्नुहुन्छ, ख्याल राख्नुहुन्छ अनि हामीलाई कहिल्यै छोड्नुहुनेछैन भनेर विश्वस्त हुन सक्छौँ।
हाम्रो बुबा यहोवालाई हामी असाध्यै माया गर्छौँ
हाम्रो ख्याल राख्नुहुने बुबा यहोवालाई माया देखाउन हामीले गर्न सक्ने केही खास कुराहरू विचार गर्नुहोस्।
शान्तिको पछि लागौँ, ईर्ष्याको होइन!
हाम्रो मनमा कहिलेकाहीँ ईर्ष्या पलाउन सक्छ। ईर्ष्याजस्तो हानिकारक दुर्गुणविरुद्ध लड्न र शान्ति कायम गर्न मदत गर्ने केही व्यावहारिक तरिका विचार गर्नुहोस्।
यहोवाले तपाईँलाई दिलासा देऊन्
हन्ना, प्रेषित पावल र राजा दाउदले चिन्ताको सामना गरेका थिए। यहोवाले तिनीहरूलाई सान्त्वना र दिलासा दिनुभएको तरिकाबाट के सिक्न सक्छौँ?
जीवनी
असल उदाहरणहरूबाट सिकेर मैले प्रशस्त आशिष् पाएँ
पूर्ण-समय सेवामा ५८ वर्ष बिताउँदा केही भाइबहिनीको असल उदाहरणबाट आफ्नो डर-चिन्ता हटाउन सिकेको र प्रशस्त आशिष् पाएको कुरा लाओन्स क्रापो बताउँछन्।
के तपाईँलाई थाह थियो?
पुरातात्त्विक प्रमाणहरूले बेबिलोनका राजा बेलसजर अस्तित्वमा थिए भनेर कसरी प्रमाणित गर्छ?