प्रहरीधरहरा—अध्ययन संस्करण डिसेम्बर २०१७

यस अङ्‌कमा जनवरी २९ देखि फेब्रुअरी २५, २०१८ सम्म पढिने अध्ययन लेखहरू छन्‌।

“मलाई थाह छ, . . . ऊ ब्यूँतनेछ”

मरेकाहरू भविष्यमा पुनर्जीवित हुनेछन्‌ भन्‍ने कुरामा हामी कसरी विश्‍वस्त हुन सक्छौं?

“मैले पनि परमेश्‍वरमा आशा राखेको छु”

पुनर्जीवनको आशा किन ख्रीष्टियन विश्‍वासको एउटा मुख्य शिक्षा हो?

के तपाईंलाई सम्झना छ?

के तपाईंले प्रहरीधरहरा पत्रिकाका हालैका अङ्‌कहरू पढ्‌नुभयो? बाइबलआधारित कुन-कुन प्रश्‍नको तपाईं जवाफ दिन सक्नुहुन्छ?

पाठकहरूको प्रश्‍न

के ज्येष्ठ अधिकार पाएकाहरू मात्र मसीहको पुर्खा बन्‍न पाउने थिए?

पाठकहरूको प्रश्‍न

के विवाहित ख्रीष्टियनहरूले जन्म निरोधको लागि आई यु डी प्रयोग गर्नु धर्मशास्त्रअनुसार उचित हो?

आमाबुबा हो—छोराछोरीलाई ‘उद्धारको लागि बुद्धि हासिल गर्न’ मदत दिनुहोस्‌!

आफ्नो छोरा वा छोरीले समर्पण अनि बप्तिस्मा गर्न चाहँदा थुप्रै आमाबुबालाई चिन्ता लाग्न सक्छ। तिनीहरूले आफ्ना छोराछोरीलाई उद्धारको लागि बुद्धि हासिल गर्न कसरी मदत दिन सक्छन्‌?

केटाकेटी हो—“आफ्नो उद्धारको निम्ति . . . प्रयत्न गरिरहो”

बप्तिस्मा एउटा गम्भीर कदम हो तर बप्तिस्मा गर्नदेखि केटाकेटी डराउनु वा पछि हट्‌नुपर्दैन।

जीवनी

मालिक ख्रीष्टको पछि लाग्न मैले विभिन्‍न कुरा छोडें

ख्रीष्टको चेला बन्‍ने निर्णय गर्दा फेलिक्स फाहार्दो भर्खर १६ वर्ष पुगेका थिए। मालिक ख्रीष्टको चेला बनेकोमा अहिले ७० वर्षपछि पनि तिनलाई कुनै पछुतो छैन।

विषयसूची प्रहरीधरहरा २०१७

यस सूचीले तपाईंलाई २०१७ का प्रहरीधरहरा-हरूमा छापिएका विभिन्‍न लेखहरू खोज्न मदत गर्नेछ।