JW.ORG मा नयाँ के थपियो?
प्रहरीधरहरा—अध्ययन संस्करण
अध्ययनका लागि विषयहरू—दबाब आउँदा कसरी साहसी हुन सक्छौँ?
यर्मिया अनि एबेद-मेलेकबाट साहसी हुनेबारे के सिक्न सक्छौँ?
प्रहरीधरहरा—अध्ययन संस्करण
एउटा सरल प्रश्न
एउटा सरल प्रश्न सोध्दा मेरीले जस्तै सायद तपाईँले पनि बाइबल अध्ययन गर्न चाहने थुप्रैलाई भेट्टाउन सक्नुहुनेछ।
प्रहरीधरहरा—अध्ययन संस्करण
तपाईँ कसरी साँचो मित्र बन्न सक्नुहुन्छ?
साँचो मित्रले सधैँ दुःखमा साथ दिन्छ भनेर बाइबल बताउँछ।
प्रहरीधरहरा—अध्ययन संस्करण
यस संसारको स्वार्थी मनोभावलाई तिरस्कार गर्नुहोस्
थुप्रैलाई आफूले थप सुविधाहरू पाउनुपर्छ वा अरूले विशेष व्यवहार गर्नुपर्छ जस्तो लाग्न सक्छ। यस्तो सोचाइ नराख्न हामीलाई मदत गर्ने केही बाइबल सिद्धान्तहरू विचार गरौँ।
प्रहरीधरहरा—अध्ययन संस्करण
“म कहिल्यै एक्लो थिइनँ”
एन्जेलिटो बाल्बाओलाई थुप्रै परीक्षा भोग्नुपरे तापनि किन यहोवा सधैँ साथमा हुनुहुन्छ जस्तो लाग्यो, पढ्नुहोस्।
जीवन र सेवा अभ्यास पुस्तिका
मार्च–अप्रिल २०२५
समाचार विज्ञप्ति
रामापोमा बृहत निर्माणकार्य सुरु गर्न अनुमति पाइयो
समाचार विज्ञप्ति
२०२४ परिचालक निकायबाट अपडेट #७
यस अपडेटमा हामी संसारभरिका विभिन्न ठाउँका भाइबहिनीहरूको खबर पाउनेछौँ अनि हालै परिचालक निकायका सदस्य नियुक्त हुनुभएका दुई जना भाइहरू जोडि जेड्लि र जेकब रम्फसितको प्रोत्साहनदायी अन्तरवार्ता सुन्नेछौँ।
हाम्रो अभिलेखालयबाट
आर्थिक कठिनाइहरूको बाबजुद यहोवाको सेवा गर्नुहोस्
सन् १९७० र १९८० तिर फिलिपिन्समा यहोवाका साक्षीहरूले चरम आर्थिक कठिनाइको सामना गर्नुपऱ्यो। आज हामीले पनि गाह्रो अवस्थाको सामना गर्नुपर्दा कसरी तिनीहरूको उदाहरणबाट मदत पाउन सक्छौँ?
अक्सर सोधिने प्रश्नहरू
यहोवाका साक्षीहरूले प्रचारकार्यमा भाग लिन कसरी तालिम पाउँछन्?
हामीले कसरी प्रचार गर्ने र सिकाउने कला तिर्खान सक्छौँ?